कास्की । अन्नपुर्ण गाउँपालिका-१० सार्दीखोला स्थित बिरेठाटी घान्द्रुकमा रहेको क्रसरको ढुङगा पेल्ने क्रममा मेसिनबाट तल खसेर एक जनाको घटनास्थलै मृत्यु भएको छ ।
बिरेठाटी घान्द्रुक सडक खण्ड ग्राविल गर्नको लागि गिट्टी बनाउने क्रममा ऐ।स्थानमा रहेको क्रसरको ढुङगा पेल्ने क्रममा मेसिनबाट तल खस्न गई अन्नपुर्ण गाउँपालिका-८ बस्ने ५२ वर्षीय प्रेम बहादुर थापाको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्