• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      ठगी र ह्याकिङ प्रकरण : अपराध महाशाखाले १७ वटा बैंकमाथि अनुसन्धान गर्ने

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in पत्रपत्रिका, समाचार
      0
      ठगी र ह्याकिङ प्रकरण : अपराध महाशाखाले १७ वटा बैंकमाथि अनुसन्धान गर्ने
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । महानगरीय अपराध महाशाखाले ह्याकरहरुले कारोबार गर्दै आएका १७ वटा बैंकहरुमाथि अनुसन्धान थालेको छ । विदेशी ह्याकर काले भनिने पिटर समूहका सदस्यहरु पक्राउ परेसँगै अबैध कारोबारको अनुसन्धानका लागि बैंकहरुमाथि छानविन गर्न लागिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

      कतिपय बैंकहरुले पूर्ण विवरण नै नराखी खाता खोलेका ग्राहकहरुको सूचना नदिदा प्रहरीलाई अनुसन्धानमा कठिनाइ समेत भएको छ । प्रहरीले अवैध कारोबार भएका खातावालाहरुको विवरण माग्दा बैंकहरुले दिन नमान्नु नै शंकास्पद देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताउँछन् ।

      १५ जना पीडितहरुले उजुरी दिएको अधारमा महाशाखाको टोलीले दोलखा फूलपा गाविस–२ का ५२ वर्षिया रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका–१७ का ३७ वर्षिया विशेश्वरप्रसाद तिवारी र सोही स्थानका १९ वर्षिया सन्दिप कलवारलाई पक्राउ गरि अनुसन्धान थालेको हो । महाशाखाका अनुसार उनीहरुले भाइबर, ह्वाट्सअफ, इमो, फेसबुक जस्ता समाजिक सञ्जालको प्रयोग गरी चिट्ठा परेको छ भन्दै विभिन्न व्यक्तिहरुलाई फोन गरी ठगी गर्दै आएका थिए ।

      एसएसपी थापाका अनुसार उक्त समूहमा १० जना भारतीय नागरिक समेत सक्रिय रहेका छन् । सोही समूहले कृषि बिकास बैंक र पानश रेमिट ह्याक गरेर रकम हिनामिना गरेको पनि खुलेको छ ।

      भर्खरै खोलिएका खातामा करोडौंको अबैध कारोबार देखिएकाले महाशाखाले अनुसन्धान थालेको हो । एसएसपी थापाका अनुसार पक्राउ परेका ह्याकार समूहले अनलाइन माध्यमबाट र ह्याक गरेर ठगी गरेको रकम १७ वटा बैंक खाता खोल्न लगाई कारोबार गर्दै आएका थिए ।

      उक्त समूहले बैंक अफ काठमाडौं, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराईज बैंक, सिटिजन बैंक, नविल बैंक, लुम्बिनी बिकास बैंक, माछापुच्छ«े बैंक, एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, स्टाण्डर्ड च्याटर बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकमार्फत कारोबार गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार ह्याकर समूहले नेपालमा उक्त काम गर्नको लागि ४० भन्दा बढी नेपाली एजेण्टहरू खटाएको छ । उनीहरुले हालसम्म विभिन्न बैंकहरुमार्फत १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रूपमा कारोबार गरेको भेटिएको छ ।

      नाईजेरियन तथा भारतिय नागरिकहरू भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपियातथा बेलायतमा बसेर यी तिनै जनालाई प्रयोग गर्दै आएको समेत खुलेको महाशाखाले जनाएको छ ।

      उनीहरुले करोडौं रकम ठगी गर्नुको साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरू समेत ह्याक गरी उक्त रकम नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाहरूमार्फत १५ देखि २० प्रतिशत नेपाली नागरिकलाई दिने र बाँकी सम्पूर्ण रकम विभिन्न माध्यमबाट भारत पठाउने गर्दै आएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

      एजेण्टहरूले ठगी गरेको रकम कारोवार गर्न प्रयोग गरेका बैंकहरू समेत ह्याक भएको हुन सक्ने सम्भावना रहेको पनि महाशाखा स्रोत बताउँछ । तर, बैंकहरुले भने यस बारेमा प्रहरीलाई कुनै जानकारी दिएका छैनन् ।यूनाइटेड पोस्ट साप्ताहिकबाट

      यो पनि:-

      सामाजिक संजालको प्रयोग गरि रकम ठगी गर्ने ३ जना पक्राउ

      Tags: crime beuro
      नयाँ समाचार

      हुम्लामा टिपर दुर्घटनाः दुईको मृत्यु, दुई जना घाइते

      अर्को समाचार

      हिमालयन बैंकको जग्गादेखि सफ्टवेयर खरिदमा करोडौं घोटला,बोर्डमा अध्यक्षको मनोमानी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ७ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १० घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १२ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रिपरिषद् बैठक बस्दै

      १ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      हिमालयन बैंकको जग्गादेखि सफ्टवेयर खरिदमा करोडौं घोटला,बोर्डमा अध्यक्षको मनोमानी

      हिमालयन बैंकको जग्गादेखि सफ्टवेयर खरिदमा करोडौं घोटला,बोर्डमा अध्यक्षको मनोमानी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ७ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १० घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १२ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi