काठमाडौं । प्रहरी निरीक्षक इन्सपेक्टर अमिर कुमार दहाल सहित तीन जनाको मृत्यु हुने गरि गत शुक्रबार राती भएको बम विस्फोटमा विप्लव समूहको नेकपामाथि आशंका गरिएको छ ।
मृतक राजेश्वर साहले व्याजमा रकम दिने गरेको खुलेपछि विप्लव समूहले बम विस्फोट गराएको प्रहरी श्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्