उदयपुर । जवरजस्ती करणी अभियोगमा फरार रहेका अभियुक्त प्रकाउ परेका छन् ।
उदयपुर त्रियुगा नगरपालिका वडा नंः०९गैरुन बस्ने २१ बर्षिय उमेश सदालाई जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको टोलिले विहिवार प्रकाउ गरेको हो ।
बिशेष सुराकिको आधारम सदालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्