काठमाडौं । काठमाडौंको सामाखुशीमा दुईवटा बस एक आपसमा ठोक्किएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको हो । बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरीले जनाएका छन् ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्