• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      पुलिस क्लबको फुटबलको प्रायोजक नेपाल टेलिकम

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in नेपाल प्रहरी, समाचार
      0
      पुलिस क्लबको फुटबलको प्रायोजक नेपाल टेलिकम
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लब) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच नेपाल पुलिस क्लबको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

      प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समझौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझौतापत्र आदानप्रदान समेत गरे ।

      समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीका खेलाडीहरुले विगतदेखि नै राष्ट्रलाई चिनाउन पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै सम्झौताले राष्ट्रिय खेलकुदलाई अगाडि बढाउन र खेलकुद जगतमा एक्यवद्धता जगाउन थप उर्जा मिल्ने विश्वास व्यक्त गरे । फुटबल खेलबाट राष्ट्रियता र राष्ट्रिय एकताको जगेर्ना गर्न ठूलो भूमिका निर्वाह हुने उल्लेख गर्दै खनालले भने, ‘‘शान्ति सुरक्षा, अपराध अनुसन्धान सँगसँगै खेल जगतलाई अगाडि लैजाँदै राष्ट्रको गरिमा बढाउन नेपाल प्रहरी लागीपर्दै आएको छ ।’’

      प्रहरी महानिरीक्षक खनालले खेलकुदका केही सीमिततालाई पूर्ति गर्दै जाने उल्लेख गर्दै प्रहरी खेलाडीहरुले नेपाल प्रहरी मात्र होइन राष्ट्रकै गौरव बढ्ने गरी उच्च नैतिकता, मर्यादा र खेलप्रतिको समर्पणभाव प्रर्दशन गर्दै प्रस्तुत भएमात्र सम्झौताको सार्थकता हुने बताउनुभयो ।

      नेपालमा सम्पन्न हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) लगायत सबै खेलमा महत्वपूर्ण योगदान पुर्‍याई संगठनको शिर उच्चो बनाउने ठूलै चाहना र अपेक्षा आफूले खेलाडीबाट राखेको उनले चर्चा गरे । प्रहरी महानिरीक्षक खनाललाई जर्सी तथा फुटबल हस्तान्तरण गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फुटबल टिमको प्रायोजन गर्ने मौकाको सम्झौताप्रति खुशी व्यक्त गरे ।

      दुबै पक्षबीच १ वर्षका लागि भएको उक्त सम्झौता अनुसार नेपाल पुलिस क्लबको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन गरेवापत कुल ३२ लाख रुपैयाँ नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

      उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक तथा अन्य उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमुख एवम् वरिष्ठ अधिकृतहरु, नेपाल पुलिस क्लवका प्रशिक्षक तथा खेलाडीहरु समेतको उपस्थिति रहेको थियो ।

      Tags: पुलिस क्लबको फुटबलको प्रायोजक नेपाल टेलिकम
      नयाँ समाचार

      सन्धिखर्कबाट बुटवल जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, १२ जनाको मृत्यु (अपडेट)

      अर्को समाचार

      गाडिको ठक्करबाट वृद्धको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      ४ घण्टा अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      ४ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      १ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      १ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      १ दिन अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      २ दिन अगाडि
      अर्को समाचार
      पोखराको होटलमा वृद्ध मृत फेला

      गाडिको ठक्करबाट वृद्धको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      ४ घण्टा अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      ४ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      १ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi