• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, माघ २८, २०८२
Tue, February 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

    रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

    दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

    दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    ४४ जिल्लाका मतपत्र छापेर सकियो

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

    तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

    तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      गुटवन्दीको अन्त्य गर्दै प्रहरी संगठनलाई उचाइमा पुर्याउने आईजीपी खनाल

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in नेपाल प्रहरी, समाचार
      0
      गुटवन्दीको अन्त्य गर्दै प्रहरी संगठनलाई उचाइमा पुर्याउने आईजीपी खनाल
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सर्वेन्द्र खनाल नेपाल प्रहरीको प्रमुख भएसँगै सरकारले दिएको जिम्मेवारीलाई दृढताका साथ पूरा गर्दै अपराधबिरुद्ध कठोर कदम चाल्ने अभियानमा क्रियाशिल छन् ।

      यस अघि हुँदै आएका गुटवन्दीलाई समेत आईजीपी खनालले निस्तेज नै पारे । लथालिंग अवस्थामा रहेको संगठनलाई एउटा लयमा पुर्याउने काम गरेका आईजीपी खनालकै कारण तल्लो दर्जाका प्रहरी अधिकारीहरुको समेत मनोबल बढेको छ । लामो समयदेखि हुन नसकेको सरुवा बढुवादेखि असक्षम प्रहरीलाई तह लगाउने र ‘पावर’ देखाएर वर्षौसम्म एकै स्थानमा बसी घुसखोरीमा सक्रिय प्रहरी कर्मचारीहरुमाथि पनि खनाल कडा रुपमा प्रस्तुत भए । जसले गर्दा पनि काम गर्ने प्रहरी अधिकारीहरु खुसी छन् ।

      खनालले गरेको कामको प्रशंसा गर्न नसक्नेहरुले यतिबेला उनैमाथि नियोजित रुपमा प्रहारहरु गरिरहेका छन् । खनाललाई इतिहासकै असफल प्रहरी प्रमुखको दर्जा भिराउने प्रयन्त भइरहेको छ। यद्यपी खनालले प्रहरीको कमाण्ड सम्हालेको झण्डै १९ महिनामा यस अघिका आईजीपीहरुले गर्न नसकेका काम गरेका छन् ।

      खनालकै पालमा सभामुखदेखि सांसद तथा पूर्व मन्त्रीहरुसमेत पक्राउ परेका छन् । त्यतिमात्र होइन् खानलका पालमा भएका विभिन्न देशका उच्च पदस्थहरुको नेपाल भ्रमण पनि सफल भएका छन् ।

      सभामुख महरा प्रकरण, १२ बर्षअघि भएको रौतहटको राजापुर विस्फोट र हत्या प्रकरणमा सांसद महोम्मद अफताब आलम, भक्तपुरमा बालक अपहरण र हत्या, कृषि विकास बैंकको रकम ठगी, एटिएम ह्याकिङलगायतका काम आईजीपी खनालकै कार्यकालमा भए । त्यतिमात्र होइन, सरकारको चुनौतिका रुपमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कतिपय हिंसात्मक गतिविधि रोक्नका लागि पनि आईजीपी खनाल सफल रहे ।

      पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री आफताब आलम, प्रमोद शाहदेखि गृहमन्त्रीका भाईसम्मलाई हतकडी लगाउने साहस आइजीपी सर्वेन्द्रले नै गरे। यसले पनि खनालले कहिल्यै गुलामी नगरेको देखाउँछ ।

      सबैभन्दा महत्वपूर्ण कुरा त उनले संगठनलाई बलियो र चुस्त बनाएका छन् । १५ वर्षदेखि हुन नसकेको बढुवा र सरुवालाई आईजीपी खनालले नै सल्टाए । र पनि, एउटा समूह अझै खनाललाई असफलताको दर्जा भिराउन कम्मर कसेर लागेको छ ।

      राम्रो काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाइई दण्डित गर्ने प्रचलन सर्वेन्द्रकै पालामा शुरु भयो । जस अन्तर्गत विभिन्न दर्जाका २ हजार ५ सय ७२ जना कारवाहीमा परे भने ६ हजार ८ सय ३५ जना पुरस्कृत भए। यो अवधिमा १० हजार ८ सय ९९ जना विभिन्न पदका प्रहरीलाई बढुवा गरिएको छ भने ३३ हजार २ सय ८० जनालाई सरुवा र पदस्थापन गरिएको छ।

      त्यस्तै उनैको पालामा जनपद र प्राविधिकतर्फगरी १३ हजार ४ सय २६ नयाँ प्रहरीको भर्ना समेत गरिएको छ। खनालका पालमा भएका विश्वका विभिन्न देशका उच्च पदस्थहरुले नेपालको भ्रमण गरिसकेको छन्। विश्वका शक्ति राष्ट्रका प्रमुखहरुको भ्रमणको बेला नेपालका कुनैवनि सुरक्षा खतरा भएन। जसले विश्वसामु नेपाललाई सुरक्षित र शान्त राष्ट्रको रुपमा चिनाउन सफल भयो।

      कञ्चनपुरकी १३ वर्षिया वालिकाको बलात्कारपछिको हत्या काण्ड बाहेक खनालको १९ महिनाको अवधिमा सबै घटनाको अनुसन्धानमा नेपाल प्रहरी सक्षम सावित भएको छ । खनालकै पालामा ५३ हजार ५ सय ५८ प्रतिवादी पक्राउ गरेर प्रहरीले ५५ हजार ३ सय ५४ मुद्दा दर्ता गरेको छ भने १ सय ४५ किलो सुन बरामद गर्नुका साथै तस्करीमा संलग्न १ सय १६ जनालाई पक्राउ गरेको छ।

      त्यसैगरी राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरी ५ सय ७७ जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रभावकारी कामका कारण झण्डै २ अर्ब ९२ करोड राज्यको ढुकुटी जोगिएको छ। त्यसो त खनालको डेढ वर्षको अवधिमा लागूऔषध र अवैध हतियार नियन्त्रणमा संलग्न ६ हजार ९ सय ७१ जनालाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लगूऔषध तथा हात हतियार बरामद भएका छन् ।

      यो अवधिमा स्वदेशबाट मात्र नभई विदेशबाट समेत अपराधि पक्राउ परेका छन् । नेपाल प्रहरीले यहि अवधिमा ८ जनालाई विदेशबाटै पक्राउ गरी नेपाल ल्याएर सम्बन्धित कसुरमा मुद्दा चलाएको छ । खनालको पालमा भएको अर्को महत्वपूर्ण काम भनेको लामो समयदेखिको बेरुजु फछ्र्यौट नै हो । नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट भयो ।

      आर्थिक बर्ष २०७३/७४ मा महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीका विभिन्न कार्यालयका नाममा साढे ६८ करोड बेरुजु थियो। त्यसमध्ये ५८ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भएको छ। उक्त कार्यमा प्रत्यक्ष खटिने कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

      त्यस्तै आर्थिक बर्ष २०७४/०७५ सम्म कायम झण्डै ६१ करोड बेरुजुमध्ये २०७५ को चैत १५ सम्म झण्डै ४१ करोड बेरुजु फछ्र्यौट गर्न नेपाल प्रहरी सफल भयो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो।

      डाटा सेन्टरको स्थापनादेखि सातै प्रदेशमा पोलिग्राफ कक्षको निर्माणमात्र गरेनन् राष्ट्रसंघको लागूऔषध तथा अपराध अफिसले गरेका अपराध बर्गिकरण बमोजिम अपराध र अपराधी सूचना प्रणालीमा अपडेट गर्ने काम समेत आईजीपी खनालले नै गराए ।

      खनालकै अवधारणा अनुसार उनैको पालमा शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल भयो । गतबर्षको कार्तिक ११ गतेबाट शुरु भएको यो यो कार्यक्रम अहिले देशभर सञ्चालन भइरहेको छ। यसअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ। जसले गर्दा सामाजिक अपराधहरुका कमी तथा नियन्त्रयामा सहज भएको पुष्टि समेत भएका छन् ।

      जस अन्तर्गत प्रहरीले ८१ लाख ३८ हजार ८५८ जना नागरिकहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गरेको छ। नेपाल प्रहरीको सेवामा रहेदेखि नै देशका लागि क्रियाशिल रहेका खनालले आफू प्रहरी प्रमुख भएर आएपछि थुप्रै महत्वपूर्ण सफलता हासिल गरिसकेका छन् ।

      यतिबेला उनले सफलता पाउनु भनेको नेपाल प्रहरीले सफलता पाउनु हो । त्यसैले उनी आफ्नो भन्दा पनि संगठनको हितमा खटिएको उनले गरेका क्रियाकलापहरुबाट नै पुष्टि हुन्छ । र, पनि किन भइरहेछ आईजीपी खनालमाथि प्रहार रु जुन प्रहारको अर्थ छैन ।

      Tags: गुटवन्दीको अन्त्यप्रहरी संगठनलाई यसरी उचाइमा पुर्याए आईजीपी खनालले
      नयाँ समाचार

      कुटपिटको घटनामा छानविन समिति गठन गर्न विद्यार्थीद्वारा अस्विकार

      अर्को समाचार

      चितवन मेडिकल कलेजले भन्यो पेस्तोल भेटीएको घटनाको अनुसन्धान होस्

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      ८ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      ८ घण्टा अगाडि
      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

      ९ घण्टा अगाडि
      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      ११ घण्टा अगाडि
      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      ११ घण्टा अगाडि
      सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

      सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

      १४ घण्टा अगाडि
      अर्को समाचार
      चितवन मेडिकल कलेजले भन्यो पेस्तोल भेटीएको घटनाको अनुसन्धान होस्

      चितवन मेडिकल कलेजले भन्यो पेस्तोल भेटीएको घटनाको अनुसन्धान होस्

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      ८ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      ८ घण्टा अगाडि
      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

      ९ घण्टा अगाडि
      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      ११ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi