• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदर्शन गर्नुपर्छ : महानिरीक्षक खनाल

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in नेपाल प्रहरी, समाचार
      0
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता तथा उपनिर्वाचन समेत हुन गइरहेको विशेष अवस्थामा प्रहरी अधिकृत तथा जवानहरुले पूर्ण निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदान गर्दै आफ्नो कार्यकौशलता प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

      यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा केही स्थानमा सम्पन्न हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन एवं समसामयिक विषयमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका छन् ।

      राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्दै आएको नेपाल प्रहरी कुनै पनि चुनौतिको सामना गर्न सक्षम रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले विगतका अनुभव एवम् अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशिल भई व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

      अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता नेपालमा आयोजना भएको यस विशेष अवस्थामा सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रुपमा लिई अत्यन्त शिष्ट व्यवहार, आचरण एवम् आफ्नो टर्नआउटमा ध्यान दिई जिम्मेवारी वहन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

      प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतमा प्रदर्शन गरेको
      कार्यदक्षता एवम् कार्यकौशलताको अन्तर्राष्ट्रियस्तरमा समेत उच्च मूल्याङ्कन भएको चर्चा गरेका छन् ।

      आफ्नो कार्यकौशलतालाई अझै परिमार्जन र स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च बनाउने गरी प्रस्तुत हुनुपर्नेमा उनले जनाएका छन् ।

      प्रहरी महानिरीक्षक खनालले प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले कुनै पनि किसिमको सम्झौता नगरी त्रुटिरहित तरिकाले आ(आफ्नो दायित्व निर्वाह
      गर्नुपर्ने बताएका छन् । सबै सुरक्षा निकायहरुसँग समन्वय गरी प्रतियोगिता अवधिभर विशेष अतिथिहरु तथा खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेलमैदानका साथै ट्राफिक
      व्यवस्थापनमा समेत उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई उनले निर्देशन दिएका छन् ।

      सम्भावित घटना तथा अवान्छित गतिविधिहरुको पहिचान गरी सूचना संकलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउन थप उर्जाका साथ खटिनुपर्ने उनले चर्चा गरेका छन् ।

      कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

      Tags: विशेष अवस्थामा निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदर्शन गर्नुपर्छ महानिरीक्षक खनाल
      नयाँ समाचार

      नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ३ जना पक्राउ

      अर्को समाचार

      ८ किलो सुन सहित २ जना चिनियाँ नागरिक पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

      ४ घण्टा अगाडि
      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      ६ घण्टा अगाडि

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      १ दिन अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २ दिन अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      २ दिन अगाडि
      अर्को समाचार
      नेपाली महिलाहरुलाई भारतमा यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

      ८ किलो सुन सहित २ जना चिनियाँ नागरिक पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

      ४ घण्टा अगाडि
      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      ६ घण्टा अगाडि

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      १ दिन अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi