काठमाडौं । कालीमाटीस्थित तरकारी बजारमा आगलागी भएको छ ।
तरकारी बजारका सुरक्षा गार्ड बस्ने कोठामा ग्याँस लिक भएर आगलागी भएको बताइएको छ । आगो निभाउने प्रयास जारी छ ।
आगलागीको विस्तृत विवरण आएको छैन ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्