पर्सा । ज्यान मार्ने उद्योग तथा लागु औषध गाँजा मुद्दामा फरार रहेको पर्साका प्रभु प्रसाद कलवार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीय प्रभु प्रसाद कलवारलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग तथा लागुऔषध गाँजा मुद्दामा फरार रहेका कलवारलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्