काभ्रे। विशेष सूचनाका आधारमा प्रहरीले काभ्रेको धुलिखेलबाट २२ जुवाडेलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार धुलिखेलको बतासे डाँडामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ गरिएको हो।
उनीहरुको साथबाट प्रहरीले साढे ६ लाख रुपैयाँ नगद र कौडा बरामद गरेको छ।




























आफ्नो प्रतिकृया दिनुहोस्