काठमाडौं । प्रहरीले देब विकाश बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा नारायणपुर शाखाका म्यानेजरलाई पक्राउ गरेको छ ।
पक्राउ परेका बुढाथोकीमाथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।
प्रहरीले बैंकका म्यानेजर समिर बुढाथोकीलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो । यस बारेमा प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराउने जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्