• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

    टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

    आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

    इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

    नेपाल १२३ रनमा अलआउट

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      आपराधिक क्रियाकलाप रोक्न वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै प्रहरी संगठन सबलीकरण गरिने -गृहमन्त्री राम बहादुर थापा ‘बादल’

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार
      0
      आपराधिक क्रियाकलाप रोक्न वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै प्रहरी संगठन सबलीकरण गरिने -गृहमन्त्री राम बहादुर थापा ‘बादल’
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      चितवन। गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले परिवर्तित अवस्थामा सूचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृह मन्त्रालयले तयारी थालेको बताउनुभएको छ ।
      जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २(१७५औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको सोही शिक्षालयमा आइतबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।
      गृहमन्त्री थापाले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाल प्रहरीलाई राज्य र आमनागरिकप्रति पूर्ण उत्तरदायित्व बहन गर्नेगरी सेवामुखी बनाउन, प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, बृत्तिबिकासका अवसरलाई तदारुकताकासाथ कार्यान्वयन गर्न, प्रहरी सेवा नागरिक पहुँच र नागरिकमैत्री बनाउनका लागि गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा आइसकेको उल्लेख गर्नुभयो । राज्यको पुनःसंरचना र कानुनी रुपान्तरणका लागि राज्यले दिएको जिम्मेवारी मन, वचन र कर्मले सम्पादन गर्दै समाजका सिमान्तकृत वर्ग र समुदायलाई संरक्षण गर्न, अपराधवाट पीडितको संरक्षण र पिडकलाई कानुन बमोजिम दण्डित गर्नका लागि कटिबद्व हुन प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।
      दीक्षित हुन लागिरहेका प्रहरी कर्मचारीहरुको प्रशिक्षणको समय समाप्त भई परीक्षणको समय शुरु भएको हुनाले अवको यात्रा “समृद्ध नेपाल सुखी नेपाली” को लक्ष्यतर्फ उन्मुख हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “गुनासो त्यसैसँग गरिन्छ जोसँग केही आशा र भरोसा हुन्छ ।” कार्यसम्पादनको क्रममा स(साना वाधा र अडचनहरु स्वभाविक हुने हुँदा दीक्षित भईजाने नवप्रवेशी प्रहरी सहायक निरीक्षकहरुलाई आ(आफ्नो कार्यक्षेत्रमा आफूले सिकेका ज्ञान, सीप, कलालाई पूर्णरुपमा पालना गरी राज्यले दिएको जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्न उहाँले शुभकामना दिनुभयो ।
      सो अवसरमा गृहमन्त्री थापाले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण समेत गर्नुभयो ।
      समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवा विशुद्ध रुपमा एक ब्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई दीक्षित प्रहरी कर्मचारीले व्यावसायिक जीवनको यस खुशियाली क्षणमा गरेको प्रणलाई आत्मसात गरी हरेक प्रहर क्रियाशील रहेर नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताउनुभयो । प्रहरी सेवामा कार्यरत रही सेवानिवृत्त हुँदा गर्वले छाती चौडा भएको महसुस हुनेगरी नागरिक र समाजको हितलाई नै सर्वोपरी ठानी कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याउँदै उहाँले भन्नुभयो, “नागरिक र प्रहरी समाजका अभिन्न अंग हुन् ।” कानुनी राज्यमा अपराधी उम्कन नसक्ने, सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन सक्दैन भन्नेतर्फ जोड दिँदै प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन समेत दिनुभयो ।
      समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रशिक्षार्थीहरुले सपथग्रहणको क्रममा लिएका प्रतिवद्वताहरु कदापी नविर्सिई कार्यक्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।
      उक्त अवसरमा उक्त शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुका साथै प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो ।
      २०७५ साउन २७ गतेदेखि संचालित उक्त तालिममा ३ सय ५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई उहाँहरुका अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।
      समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, गृह मन्त्रालयका सल्लाहकारद्वय सूर्य सुवेदी र डा।ईन्द्रजित राई, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, निजामती, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, संचारकर्मी, चितवन जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारीहरु, आमन्त्रित अन्य अतिथि एवं प्रशिक्षार्थीका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

      नयाँ समाचार

      कतारबाट सुन ल्याउने नयाँ शैली ,तीन जना पक्राउ

      अर्को समाचार

      १३ बर्षीय बालिका बलात्कार गर्ने एकजना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      ४ घण्टा अगाडि
      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      ५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      २ दिन अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      २ दिन अगाडि
      अर्को समाचार
      १३ बर्षीय बालिका बलात्कार गर्ने एकजना पक्राउ

      १३ बर्षीय बालिका बलात्कार गर्ने एकजना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      ४ घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      ४ घण्टा अगाडि
      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      ५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi