• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    संघीय संसद्को पहिलो अधिवेशन आजबाट

    कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    आजदेखि एसइई परिक्षा, पहिलो दिन अंग्रेजीकाे परिक्षा

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    मुगु केन्द्रबिन्दु भइ भूकम्पको धक्का

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      विश्व स्काउट सम्मेलनमा नेपाल स्काउटरको विशेष उपस्थिति

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in अन्य
      0
      विश्व स्काउट सम्मेलनमा नेपाल स्काउटरको विशेष उपस्थिति
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      अमेरिका । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् ।
      लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला भएको समारोहमा लुइँटेलले जेम्बोरीका सह–अध्यक्ष अमेरिकाका स्कोट सोरल्स र क्यानडाका माइक स्कोटलाई हस्तान्तरण गरे ।
      लुइँटेलले हस्तान्तरण गरेको झण्डा ब्वाइज स्काउट अफ अमेरिका, भर्जिनियामा रहेको राष्ट्रिय स्काउट म्यूजियममा राखिने जनाइएको छ ।
      समारोहमा नेपालबाट करिब ४० जना उपस्थित भए पनि विशेष आतिथ्य ग्रहण गर्ने लुइँटेल मात्रै थिए । उनले करिब ४५ मिनेट सगरमाथा चढ्दाको अनुभव, १३ वर्षअघिदेखि सुरु स्काउट यात्रा र दिगो विकास लक्ष्यबारे मन्तव्य समेत दिए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गरेको लुइँटेलले बताए ।
      पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए । पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।
      लुइँटेल नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटरको रुपमा चिनिन्छन् ।
      अनिशको नाममा छात्रवृत्ति
      नेपाली युवा अनिशको सम्मानमा अमेरिकामा एक छात्रवृत्ति दिने समेत घोषणा गरिएको छ । ब्वाइज स्काउट अफ अमेरिका, नर्थन स्टार काउन्सिलले लुइँटेलको सम्मानमा त्यहाँका स्काउटरलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।
      आयोजकका अनुसार स्काउन्टको क्याप भिजिटमा जान चाहने तर, कमजोर आर्थिक स्थिति भएकालाई यो छात्रवृत्ति दिइनेछ । लुइँटेलले सन् २०१६ मा समगरमाथा चढ्दा संस्थाको १०० औं वार्षिकोत्सवको झण्डा पनि चुचुरोमा लगेका थिए । संस्थाको ‘फन्ड रेजिङ’ कार्यक्रममा पनि उनले मन्तव्य राखेका थिए ।
      सोही अवसरमा आगामी दिनमा विश्व स्काउटको आधिकारिक पर्वतारोही भएर अनिशले ७ वटा महादेशको ७ वटै हिमाल आरोहण गर्ने पनि घोषणा गरिएको छ । विश्व स्काउटका अध्यक्ष क्राइग टर्पीले पनि सामाजिक सञ्जालमा सन्देश जारी गर्दै पर्यावरणको रक्षा र दिगो विकासका लागि चेतना फैलाउने उद्देश्यले अनिशले यो चुनौति लिएको उल्लेख गरेका छन् ।
      उनले अगाडि भनेका छन्, ‘लुइँटेल स्काउटका एक च्याम्पियन हुन् ।’

      नयाँ समाचार

      गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ

      अर्को समाचार

      बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

      सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

      ३ घण्टा अगाडि
      कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

      आजदेखि एसइई परिक्षा, पहिलो दिन अंग्रेजीकाे परिक्षा

      ८ घण्टा अगाडि

      कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

      १ दिन अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      मुगु केन्द्रबिन्दु भइ भूकम्पको धक्का

      १ दिन अगाडि
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      २ दिन अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

      प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

      २२ मिनेट अगाडि
      सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

      सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

      ३ घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      संघीय संसद्को पहिलो अधिवेशन आजबाट

      ८ घण्टा अगाडि
      कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

      आजदेखि एसइई परिक्षा, पहिलो दिन अंग्रेजीकाे परिक्षा

      ८ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi