• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    संखुवासभा केन्द्रबिन्दु भइ ४.७ को भूकम्प

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      ‘केरकार’का धिरज

      Manoj Aatmiya by Manoj Aatmiya
      ७ वर्ष अगाडि
      in नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार
      0
      ‘केरकार’का धिरज
      5.6k
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ। बैशाख १९ गते अर्थात् शुशिल भण्डारीको दुर्घटनामा परेर निधन भएपछि प्रहरीमा रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेललाई बढुवा सिफारिस गरेको दिन। बढुवा हुने लाईनमा थुप्रै एसएसपी थिए। बढुवामा छुटेका अधिकांस एसएसपीको फोन दिउसोबाटनै बन्द थियो।

      मसँगै बसिरहेका महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा कार्यरत एक प्रहरी अधिकारी को मोवाईलमा ‘इण्डिया वान ‘ नाममा सेभ गरिएको एउटा फोन आयो। सधैँ कसैको मोवाईलमा ‘इण्डिया वान’ को फोन आउँदा सामान्य रुपमा लिने मलाई त्यसदिन त्यो फोनको घण्टिले राम्रैसंग तान्यो। कारण थियो त्यसमा फोन गर्ने व्यक्ति थिए महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धिरज प्रताप सिंह। जो त्यसदिनको बढुवामा छुटेका थिए। मैले सोचेँको थिए भावी आइजिकै रुपमा हेरिएका सिंह त्यसदिन मोवाईल बन्द गरेर तनाबमा बसिरहेका थिए होलान।

      मसँगै बसिरहेका साथी सानेपामा घटना घट्यो जानुपर्ने भयो भन्दै निस्किएपछि थाहा पाएँ सानेपामा ग्याङ्ग फाईट हुँदा एकजनाको छुरा प्रहार गरेर हत्या भएको रहेछ। एसएसपी सिंह सो घटनाको अनुसन्धानको लागि आवश्यक निर्देशन दिँदै थिए। त्यसको एक घण्टामै अन्सल शाक्यको हत्यामा संग्लग्न २ जना पक्राउ परे।

      त्यसदिन मलाई महशुस भयो मैले बुझेँको ‘धिरज’ र धिरजमा फरक रहेछ। चेक सर्ट ,लुज पाइन्ट र क्याजुअल लेदर सुजमा देखिने धिरज र एसएसपी धिरजमा फरक रहेछ।

      २०४९ साल चैत्र ११ गते प्रहरी निरीक्षकको बर्दी लगाउँदै गर्दा देखेको सपना टुट्दा उनि बिचलित थिएनन।कार्यक्षेत्रमा आफ्नो बाक्लो उपस्थिति देखाईरहेका थिए। बढुवामा छुट्दाको ताजा पिडा उनले एसपी नरेन्द्र उप्रेतीको राजिनामामा देखेका छन्। जो राजिनामा अघि उनकै मातहतमा कार्यरत थिए।

      जुन समयमा एसएसपी धिरज प्रताप सिंहले अपराध महाशाखाको कमाण्ड सम्हाले त्यतिबेला महाशाखामा काम गर्न त्यति सजिलो थिएन। तत्कालिन एसएसपी दिनेश अमात्यले महाशाखाको सामान्य कमाण्ड गरेका थिए। महाशाखाले जुन गतिमा काम गर्नुपर्ने थियो त्यो गतिमा काम भईरहेको थिएन। उनिपछि कमाण्ड सम्हालेका दिवेश लोहनी ३३ किलो सुन प्रकरणमा निलम्बन भए । लोहनी सँगै महाशाखामै कार्यरत अन्य दुई प्रहरी अधिकारि पनि निलम्बनमै परे । त्यसपछि महाशाखा हाजिर भएका थिए एसएसपी धिरज प्रताप सिंह। महाशाखामा कार्यरत धेरै प्रहरीको मनोबल घटेको बेलामा उनीहरुको मनोबल उच्च राख्दै काम गराउँनु सिंहको पहिलो चुनौती थियो।

      घैंटे इन्काउण्टर पछि शान्त रहेका गुण्डा सलबलाउन थालिसकेका थिए। उपत्यकामा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठुलै चुनौती थियो। त्यसमाथि राजनीतिक आवरणमा गरिने अपराध झन भयावह थियो। केहि समय अगाडिमात्र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि दिनदहाडै गोलि हानि हत्या गरिएको थियो। जुन घटनाले व्यवसायी र सर्वसाधारण त्रसित थिए। त्यस्तो समयमा महाशाखालाई पुरानै पोजिसनमा उभ्याउनु राम्रै चुनौती थियो।

      ४ इन्काउण्टर

      धिरज प्रताप सिंहको कार्यकालमा अपराध महाशाखाले ४ इन्काउण्टर गर्यो। जसमा २ जना घाइते भए भने २ जना प्रहरी सँगको मुठभेट मारिए।

      २०७५ साल जेष्ठ २८ गते ललितपुरमा महाशाखाको टोलीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लियो । उनको साथबाट दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल बरामद भएको थियो। लामाले ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेका थिए । अशोक लामा गुण्डानाइके दावा लामाको सहयोगीसमेत रहेका थिए।

      २०७५ साल असार ७ गते महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोलि प्रहार गर्यो। प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत बरामद गरेको थियो । अमरले २०७५ जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए ।

      त्यस्तै २०७५ साल साउन २० गते जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. ९ ज्यामिरे घर भई काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३२ काँडाघारी बस्ने चमेली खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न रहेका नुवाकोट जिल्ला घर भएका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली घर भएका अजय तामाङको मिती २०७५।०४।२१ गते जिल्ला भक्तपुर सुर्य्विनायक न.पा. ८ पाईलट बाबाको आश्रम जाने बाटो स्थित सुर्य्विनायक सामुदायिक जंगलमा प्रहरीसँग मुठभेड हुँदा मृत्यु भएको ।

      त्यस्तै २०७५।०८।२१ गते दिउँसो काठमाडौँको कालोपुलमा बिभिन्न डाँका, लुटपाटका घटनामा संलग्न रही फरार रहेका जिल्ला सुनसरी ईटहरी न.पा. वडा नं. ५ घर भई का.म.न.पा. वडा नं. २९ अनामनगर बस्ने बर्ष ४६ को राजन लिम्बूलाई फेला पारी नियन्त्रणमा लिने क्रममा लिम्बुले प्रहरी टोलीतर्फ लक्षित गरी साथमा रहेको हतियार (पेस्तोल) देखाई प्रहार गर्न खोज्दा प्रहरी टोलीले आत्मरक्षाको लागि जबाफी फाईरिङ गर्दा लिम्बुको बायाँ खुट्टाको तिघ्रामा गोली प्रहर भएको थियो। निजको साथमा टाईप ५४ पेस्तोल थान–१, ऐ. को म्याग्जिन लोड भएको अबस्थामा रहेको ४ राउण्ड गोली फेला परी बरामद भएको थियो।

      गौचन हत्यामा संलग्न र कनकमणि दीक्षितको हत्या गर्न खोज्ने पक्राउ

      महाशाखाको टोलीले २०७४।०६।२३ गते दिउँसो नेपाल निर्माण व्यवसायी महासँघका अध्यक्ष शरद कुमार गौचन वा. १३ च. ४९४८ नं. को गाडीमा सवार रहेको अवस्थामा खरिबोटमा गोली प्रहार गरी हत्या गरेको घटनामा सलग्न रहेका काले भन्ने अम्वर बहादुर राना, लोप्साङ्ग लामा भन्ने सोम तामाङ्ग, काले दाह्री भन्ने रोशन वुढाथोकी मिति २०७५।०७।१२ गते विहान झापाको मेचिनगर नगरपालिका वडा नं. ६ काकडभिट्टाबाट पक्राउ गरिएको थियो । उक्त घटनामा हतियार र गोली समिरमान सिंह बस्नेतको श्रीमती माया शेरचन बस्नेतले दिएको भनि निजहरुले अदालतमा बयान दिएको थप खुल्न आएकोले मिति २०७५।०७।१८ गते काठमाडौँको दुईधाराबाट माया शेरचन बस्नेतलाई समेत पक्राउ गरेको थियो। पक्राउ परेका सबै व्यक्तिहरु मिलेर हाइप्रोफ़ाइल कनकमणि दीक्षितको समेत हत्या योजना बनाएका थिए।

      सट्टेबाजिका नाइके पक्राउ

      जनकपुर नगरपालिका वडा नं. ३ घर भई का.म.न.पा. वडा नं. ४ पानीपोखरी बस्ने अमृत भन्ने नथमल अग्रवालले भारतमा चलेको IPL क्रिकेटमा सट्टावाजीमा रकम राख्दा ३ महिनामा तेव्वर हुन्छ, रकम हारेमा रकम मैले फिर्ता दिन्छ भनि प्रलोभन देखाई विश्वासमा पारी राकेश कुमार सिंह समेत ६ जना व्यक्तिहरुलाई जम्मा रु. २,४०,००,०००।– (दुई करोड चालिस लाख) ठगी गरेको महाशाखामा जाहेरी दरखास्त परेपछि महाशाखाको टोलीले अमृत भन्ने नथमल अग्रवाललाई मिति २०७५।०३।००९ गते वेलुका काठमाण्डौका पानीपोखरीबाट नगद रु. ४,८०,०००।–, विभिन्न बैंकको ATM कार्डहरु सहित पक्राउ गरी सम्पती सुद्धिकरण समेको कसूरमा आवश्यक अनुसन्धानक कारवाहीको लागि पठाईएको थियो ।

      साथै…..

      महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए ।

       ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गरेको थियो । साथै काठमाण्डौको बसुन्धरा स्थित रोहन गुरुङको घरमा बम बिष्फोट गर्ने बिष्फोट गराउने बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बि.क. लाई समेत पक्राउ गरेको थियो।

      चैत्र २६ गते रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समिरमान समूहका नवराज तामाङ, दिपेश भन्ने सन्त बहादुर तामाङ, बिक्रम श्रेष्ठ र दिपक रन्जितकार र रवि कुमार तामाङ्गलाई डाँका चोरी समेतको कसूरमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरेको थियो । एसएसपी सिंहकै सक्रियतामा भएको यो घटनाको अनुसन्धानमा पश्च्यात यो घटनामा मुछिएका एक डिएसपी पनि निलम्बनमा परेका छन् ।

      महाशाखाले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो । १९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामालाई ठमेलबाट पक्राउ गरी ,बिभिन्न राजनैतिक दबाबमा समेत छोड्न मानेका थिएनन । गुण्डा नाइके लामालाई छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएको कुराले चौतर्फी प्रसंसा बटुलेको थियो ।

      अपराध महाशाखाको टोलीले गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एस.के. (सार्की) लाई २४ घण्टा भित्र पक्राउ गर्न सफल भएको थियो ।

      एसएसपी धिरज प्रताप सिंहले अपराध महाशाखाको जिम्मेवारी सम्हालेपछि महाशाखाबाट ४४८ वटा मुद्दा चलेको थियो भने ६६८ जना मानिस पक्राउ परेका थिए।

      नयाँ समाचार

      विप्लव माओबादीका पोलिटव्युरो सदस्य बम सहित पक्राउ

      अर्को समाचार

      नेपालमा अण्डरवर्ल्डको उदय, 'भर्टेक्स' प्रहरीका रोमियो ! शृङ्खला -१

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      १३ घण्टा अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      १४ घण्टा अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      २ दिन अगाडि
      इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

      इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

      २ दिन अगाडि
      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      ३ दिन अगाडि
      अर्को समाचार
      नेपालमा अण्डरवर्ल्डको   उदय, ‘भर्टेक्स’ प्रहरीका रोमियो ! शृङ्खला -१

      नेपालमा अण्डरवर्ल्डको उदय, 'भर्टेक्स' प्रहरीका रोमियो ! शृङ्खला -१

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      १३ घण्टा अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      १४ घण्टा अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      १४ घण्टा अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi