• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

    इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

    नेपाल १२३ रनमा अलआउट

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      दुई झाँक्रीको हत्या गर्ने ११ जनालाई जन्मकैदको सजाय

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in अपराध समाचार, ब्रेकिङ्ग समाचार
      0
      दुई झाँक्रीको हत्या गर्ने ११ जनालाई जन्मकैदको सजाय
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      धादिङ- गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई जेल सजाय सुनाएको छ। जसमध्ये ११ जनालाई जन्मकैद, ११ जनालाई साढे ५ वर्ष, ३ बालकलाई ३ वर्ष ८ महिना र एक जनालाई साढे ३ वर्ष कैद सजाय हुन भएको हो।

      धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै ४ जना महिलालाई भने सफाइ दिएको छ।

      ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए।

      यसैगरी ३८ वर्षीय ‘ज्ञानबहादुर’ भनिने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही ५ वर्ष ६ महिना कैद गर्ने फैसला गरिएको छ।

      १७ वर्षीय बुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले ५ वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना कैद गर्ने फैसला गरिएको छ।५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्‍याएकाले ३ वर्ष ६ महिना कैदको सजाय सुनाइएको छ।

      साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमायाँ तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ।४ महिला साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि थुनामा थिए।

      गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा विसं २०७५ साउन ५ गते गाउँवासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय ‘साइँला’ भनिने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो। रासस

      नयाँ समाचार

      सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना सईको इस्पेक्टर बढुवामा सिफारिस (सूचीसहित)

      अर्को समाचार

      टिप्परको ठक्करबाट काठमाडौँमा एक युवकको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      १ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      २ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

      २ दिन अगाडि
      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      २ दिन अगाडि
      अर्को समाचार
      टिप्परको ठक्करबाट काठमाडौँमा एक युवकको मृत्यु

      टिप्परको ठक्करबाट काठमाडौँमा एक युवकको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      १ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi