काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना प्रहरी नायब निरीक्षक (सई)प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवामा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षक पदमा बढुवाको लागी सिफारिस गरेको हो ।



आफ्नो प्रतिकृया दिनुहोस्