• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

    इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

    नेपाल १२३ रनमा अलआउट

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

    बेथितिको मुकदर्शक भएर बस्न नसक्दै भन्दै राणाले छाडे रास्वपा

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      हत्या र बलात्कार गर्ने सिरियल किलर

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in अपराध समाचार, समाचार
      0
      हत्या र बलात्कार गर्ने सिरियल किलर
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      “सर नमस्तो” के मा बस्नु हुन्छ ? आफ्नो कार्य कक्षमा एक २०÷२२ बर्षकी युवती प्रशेव गरीन । उनलाई अगाडीको सोफामा बस्न र आफ्नोे परिचय सोध्दा उनी भन्न हिचकिचाएको र अप्ठायारो भनि रहेकी थिईन । म पनि आफ्नो कार्य कक्षमा २० बर्ष पुरानो र जटिल र रहस्यमय मुद्दाको अनुसन्धान र मिसिल तयार गर्न मै व्यस्त थिए ।

      मिति २०५३÷०३÷११ ग्ते मेरो अविवाहित वहिनी बर्ष २० की (परीवर्तीत नाम) हिरा स्याङ्गतान सधै झै मिति २०५३÷०३÷०९ गते घरमा खाना खाई घरबाट गाई बस्तु भाउ चराउनका लागि गोठालो भएको र राती अवेर सम्म घरमा फर्कि नआए पछि साथी सँगैै गरकी  होलीन भन्ने सम्झी राती सुत्यौँ ।  भोली पल्ट वरपर, छरछिमेकी तथा आफन्तकोमा समेतमा खोज तलास गर्दा नभेटिएको र खोजी गर्ने क्रममा माईस्थान गा.वि.स. मा पर्ने महेन्द्र राजमार्ग भन्दा दक्षिण माईस्थान सागरनाथ विकास परियोजना पल्ट नम्बर २ को जंगलमा मृतक अवस्थामा लास भेटियो । बहिनीलर्य एकान्त जंगलमा जवरजस्ती करणी गरि बहिनीले नै प्रयोग गर्ने गरेको पछ्यौराले घाँटी कसी मारेको देखिएको र हाल अवराधी फेला नपरेकोले पछि अपराध पत्ता लागे पछि किटानी गरि जाहेरी गर्ने छु । हाल लास पोष्टमार्टम गरि गराई मेरो जिम्मा पाँउ भनि पिडित दाजु मान बहादुर तामाङ्गले मिति २०५३÷०५÷११ गते दिएको जाहेरी मैले अनुसन्धान गरि रहेको थिए ।

      पुन ः ति युवती तर्फ हेर्दै म एक छिन कुरा गर्ने गरि अनलाई बाहिर बस्न अनुरोध गरे । अनुसन्धान गरि रहेको अुद्दम निकै पुरानो र रहस्यमय थियो । मिति २०५३/०३/१२ गतेको शव परिक्षण प्रतिवेदन हेर्दा समेत ………………….भनि लेखिएको शव परिक्षण प्रतिवेदन समेतले मृत्यु अपराधीक र रहस्यमय थियो ।

      यसै क्रममा म आफुलाई भेटन आएकी ति युवतीलाई उनी भेटन आउनुकोे कारण सोध्न बाहिर निस्की सोधे–तपाँईको काम के थियो होला ।

      बल्ल  उनले आफ्नो परिचय दिदै भनिन “सर म आफुले नदेखेको वावालाई भेटन आएको तपाईको अफिसमा पक्राउ पश्चात ल्याएको खवर पढे म मान बहादुर बुढाथोकीको छोरी हु” ।

      यति भनि रहदा उनको मनोविज्ञान सहजै बुझन सकियो कि उनी आफ्नो वावालाई देख्ने र भेटन आतुर थिईन भने म आफुले स्कुल जिवन अध्ययन गरि रहदा घटेको अपराधको घटनाको रहस्यमय थप अनुसन्धानमा व्यस्त समय छोटो थियो ।

      २० बर्ष पुग्नै आटेको मुद्दाको स–प्रमाण अनुसन्धान पश्चात अदालत पेश गर्नु पर्ने हतार । यसैमा उनलाई उनको वावा मान बहादुर बुढाथोकी थप अनुसन्धानको निम्ति म्याद थपको लागि जिल्ला अदालत लगेको र बेलुका भेटन आउन अनुरोध गदै हामी पुनः अनुसन्धानमा लाग्यौ । उनी आफ्नो बाटो लागिन ।

      अनुसन्धानमा एक पछि अर्को रहस्यको पर्दा खुल्न थाल्यो मान बहादुर बुढाथाकीको आपराधीक यात्रा धेरै पहिला सुरु भई सकेको रहेछ । बारा डुमारवाना गा.वि.स. अन्तर्गत खोरगाँउमा जन्मी हुर्की १४÷१५ बर्षको उमेरमा काठमाण्डौंको बालाजुमा कहिले कटिङ्ग उद्योग, कहिले गारमेन्ट उद्योगमा त कहिले होटल लजमा काम गर्दै गर्दा एक जना राई केटीसँग बिहे गरि पछि छाडि दिएको, पछाडी अर्को बिहे र पक्राउ पर्दाको अवस्थामा समेत उनले भरतको नयाँ दिल्ली सहरमा अन्तिम घरवार गरि लुकिछिपी बसेको भेटियो ।

      उसको आपराधिक यात्रामा अनुसन्धानको क्रममा मिति २०५२ साल फागुन महिनको अन्तिम साता  जिल्ला धनुषा तत्कालिन बेगाडावर गा.बि.स. बडहरी बजार लाग्ने ठाँउमा भन्दा माथि खोल्सामा जमुनीबाँस गाँए जाने बाटोमा गाँउ फर्कि रहेकी एक युवती देखे पछि करणी गर्ने मनसाय जाग्यो र उसले ति महिलालाई समाति जवरजस्ती करणी गरि करणी पश्चात पोल खुल्ने डरले घाँटी थिची हत्या गरेको थिए ।

      त्यति वेल प्रहरि अनुसन्धानमा व्यस्त थियो भनि उ प्रहरीलाई भाग्दै छल्दै अपरधाबाट बचि रहेको थियो ।

      यसै गरि २०५२ को चैत्र महिनामा अन्तिम साताको कुरा हो, गते बारको सम्झना छैन धनुषा जिल्लाकै दमार जंगलमा अं. १८÷२० बर्ष निलो चोली र छिरके बुट्टा भएको कुर्ता लगाएकाी कलेजी रंगको साया लगाएकी बाख्रा चराएर फर्कि रहेकी एक सुन्दर किशोरीलाई करणी गर्ने मनसायले च्याप्प समातेर जगंल जाँउ भनी समाति जंगल तर्फको खययरको रुख निर लगि निजले लगाएको साया र कट्टु समेत खोली करणी गर्दै गर्दा निज कराएको र अरुले थाहा पाँउने डरले निजलाई घाँटी थिचि ज्यान मारी दिएको छु । निजले पायल चप्पल समेत लगाएकी र उक्त मृतक लासलाई घोप्टो पारी म हिँडेको थिए, जस्ता रहस्यहरु अनुसन्धानमा खुल्दै गए । यसै गरि २०५३ जेष्ठ महिनाको पहिलो हप्ता सातपत्रे दमार जंगलमा पुर्व नर्सरी छेउमा अ. ६०÷६५ बर्षे बुढी महिलालाई पनि हत्या गरेको खुल्यो ।

      यसै गरी २०५३ श्रावण महिना २०÷२१ गते तिर बडहरी खोलाको बाटो हुदै माथि च्यानडाँडा जंगलको बाटोमा एउटा केटी एक्लै बाख्रा चराई राखेको देखि त्यस डाँडाको दक्षिण पट्टी झय्म्म परेको घाँसपात भएको ठाँउमा लगि एक पटक करणी गरी सकेपछि दुबै हातले घाँटी थिची मारी निज महिलाको साथमा रहेको गाम्चाले घाँटीमा दुई फन्का बेरी लास त्यही छाडी भागी गएको जस्ता आपराधिक विवरण खुल्दै थिए । यि यस्तै आधा दर्जन आपराधिक क्रियाकलापमा संलग्न प्रेम भन्ने मान बहादुर बुढाथोकीको अनुसन्धानको क्रममा उ तत्काल भारतको राजधानी सहर नयाँ दिल्लीमा रहेको पत्ता लागि सके पछि इन्टपोल मार्फत डिफुजन नोटिस जारी गरि दिनको लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र केन्द्रिय अनुसन्धान ब्युरो ऋःक्ष् को सहयोगमा निज प्रतिबादी प्रेम भन्ने मान बहादुर बुढाथोकीलार्य पक्राउ गरि अनुसन्धान पश्चात पुर्वपक्षको लागि थुनामा रहेको छ ।

      यसरी यी विभिन्न अपराधमा संलग्न मान बहादुर बढाथोकी ४ महिलालाई श्रीमती बनाई सकेको ६ महिलाको बलत्कार गरि हत्या गरेको उसैको शब्दमा २ (दुई) दर्जन भन्दा बढी महिलासँग शारीरिक सम्र्पक गरेको र प्राय ती अपराध गरि रहदाँ उ २५÷२६ बर्षको लक्का जवान थियो । अहिले पक्राउ पर्दाको अवस्थामा उ ४५÷४६ बर्ष मानसीक तथा शारिरिक रुपमा सक्षम नेपाली सिरियल किलरको हाल पुर्वपक्षको लािग थुनामा छ ।

      यी सारा ति वृत्तान्त र सत्यकथा उसको छोरीलाई सुनाउन म उत्सुक थिए तर उनी पुनः फर्केर भेटन आईनन यसरी एउटा अपराध २० बर्ष सम्म पनि छुप्न सक्दैन र सत्य र न्यायको जित अवश्य हुन्छ सत्व मेव जयते । परित्रायाणय साधुनाः विना साच चदुस्कत्तम……………………………

      आईनन:– लोका समाप्ता सुखिना भवतु ।

      साभार: नेपाल प्रहरीले प्रकाशन गर्ने  म्यागजिन  CID बाट ( प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेल )

      नयाँ समाचार

      सफल अनुसन्धानमा कुकुर

      अर्को समाचार

      भिरबाट खसेको ढुङ्गाले लागेर पैदलयात्रीको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      २३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      २ दिन अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      २ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

      २ दिन अगाडि
      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      २ दिन अगाडि
      अर्को समाचार
      भिरबाट खसेको ढुङ्गाले लागेर पैदलयात्रीको मृत्यु

      भिरबाट खसेको ढुङ्गाले लागेर पैदलयात्रीको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      २३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      २ दिन अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi