• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

    अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

    बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

    उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

    तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

    निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

    निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

    सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

    सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

    काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला

    काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला

    वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

    वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

    खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

    खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

    एयरपोर्टबाट २ किलो सुन सहित २ जना पक्राउ

    एयरपोर्टबाट २ किलो सुन सहित २ जना पक्राउ

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      सफल अनुसन्धानमा कुकुर

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in नेपाल प्रहरी, समाचार
      0
      सफल अनुसन्धानमा कुकुर

      Nepali police officers stand next to their dogs during the celebrations of Kukur Tihar at the Central Police Dog Training School in Kathmandu, on October 29, 2016. Photo: Reuters

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      घटनाको विवरण

      मिति २०७३÷०१÷१४ गते जिल्ला सल्यान , छाँयाछेत्र गा.वि.स. वडा नं. ९, रानागाँउ स्थित सीता खाँडको घरमा सुतेको एकै परिवारका ३ जना सहित ४ जनाको हत्या र छिमेकी मानसिक अवस्था ठीक नभएको १ बृद्धा महिला समेतलाई सख्त घाईते बनाईएको ।

      घटनाको जानकारी

      मिति  २०७३÷०१÷१५ गते बिहान अं. ०६ः३० बजे सम्म मृतक सीता खाँड नउठेपछि निजको काका ससुराले आज किन कोहि पनि उठेनन् भनि कोठा भित्र प्रवेश गर्दा सीता खाँड र निजको बहिनि गीता गिरी रगताम्य भई भुईमा लडको, गिता गिरी अर्धनग्न उत्तानो अवस्थामा रहेको देखि बच्चा जिवित छन्की भन्दा बच्चा समेत मरेको देखेर प्रहरी विट लान्ती बजारमा घटनाको जानकारी दिएका रहेछन ।

      उक्त दिन बिहान मर्निङ्ग वाक सकेर फ्रेस भई अं ०७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय लुहानमा कार्यरत प्र.नि. सुरेस गौतमाले मेरो मोबाईलामा फोन गरी छाँयापत्र गा.बि.स. वडा नं. ९, रानागाँउमा घरमा सुतेका ४ जना महिलालाई मारिएको र १ जना महिला घाईते भएको र आफु पनि घटनास्थल तर्फ जाँदै गरेको जानकारी गराएका थिए । प्र.नि. सुरेस गौतम अस्थाई प्रहरी विट लान्ती बजारमा कार्यरत प्र.ह. खुम बहादुर पुनले जानकारी दिएर प्र.ह. को टोली समेत घटनास्थल तर्फ खटिई गैसकेका रहेछन । मैले पनि निज प्र.ह. लाई फोन गरि सम्पर्क गरी घटनाको बारेमा जानकारी लिदा सीता खाँडको घरमा सुतेका ४ जनाको हत्या भएको छ, को कसले मा – यो खुल्न सकेको छैन, घाईते  महिलाको अनुसार निजलाई घाईते बनाउने मानिसले सेतो लुगा लगाएको छ भनि जानकारी हुनासाथ घटनास्थल डोरीले घेरा गरी राख्नु र प्रहरी समेत घरकोठामा प्रवेश नगर्नु भनि तत्काल सहितको प्रहरी टोली लिई घटनास्थल तर्फ लागे र जिल्ला भरिका नाकाहरुमा उक्त हुलिया भएको सेतो लुगा लगाएको मानिस फेला परेमा पक्राउ गर्ने भनि चेक प्वाईन्ट राख्न लगाँए । जिल्ला प्रशासन कार्यालय सल्यान, अंं. प्र. का राप्ती प्रमुख र क्षे.प्र.का. सुर्खेत प्रमुख ज्युमा तत्काल रिपोर्टिङ्ग गरी घटनास्थल सुरक्षित रहेको र कर्तव्य गर्ने व्यक्ति खुल्न नसकेकोले पुलिस भ्यान तत्काल पठाईदिन अनुरोध गरे । मेरो कमाण्डमा खटिएको प्रहरी टोलि सल्यान सदरमुकाम खलङ्गा देखि पक्की अं १५ कि.मी. र कच्ची अं ७ कि.मीं र पैदल ५ मिनेटको दुरीमा रहेको घटनास्थलसम्म पुग्दा अं. विहानको ०८ः१० बजेको थियो ।

      यसरी गरियो अनुसन्धान :

      पहिले पुग्ने प्रहरीले घटनास्थल सुरक्षित राखेका थिए । बिहान ०८ः१० मा मेरो कमाण्डमा गएको प्रहरी टोली उक्त रानागाँउमा पुग्दा ४ जना मारिएको घटनास्थल वरपर अन्दाजी १००० जना जति मानिसहरुको भिड जम्मा भई सकेको थियो । बिस्तारै घटनास्थलमा मानिसहरुको भिड बढ्ने क्रम जारी भएकोले सुरक्षा घेरा करीव ५० मिटरको अर्धव्यासमा डारी टाँगियो । घटना बारे पूर्ण रुपमा जानकारी लिदाँ उक्त घरमा बस्ने सिता खाँड, निजको २ छोरीहरु क्रमशः अढाई बर्षकाी पवित्रा खाँड, ११ महिनाको सविता खाँड र दिदिकै घरमा करिब २ हप्ता देखि बस्दै आएको सिता खाँडकाी सहोदर बहिनि अं बर्ष १७ कि गीता गिरी समेत गरी घरमा सुतेका ४ जनाको नै हत्या भएको, र उक्त घटनास्थल देखि करिव १५० मि. माथि उकालोमा रहको सानो छाप्रोमा एक्लै बस्दै आएकाी मानसिक अवस्था ठिक नभएकाी अं. ६५ की महिला जुठी अधिकारीसमेतको टाउकोमा चोट भएकोले उपचारका लागि नजिकैको लान्ति बजार लगिएको भन्ने जानकारी मिल्यो । सीता खाँडका श्रीमान रोजगारीको सिलसिलामा भारततर्फ गएका रहेछन भने उसकी बहिनी गीता गिरी शारदा न.पा. वडा नं. १०, मदानामा घर भएता पनि करिब २ हप्ता देखि दिदिको घरमा आएकी र बाँया खुट्टा घुँडामुनि नभएकी अपाङ्ग महिला रहिछिन । सीता खाँड समेत ४ जनाको हत्या भएको सम्बन्धमा को कसले किन घटना घटाए भनि सोधनी गर्दा गाँउघरका सबैजना अनभ्ज्ञि थिए र सबैजना डरत्रासमा थिए । सबैको चासो र उपस्थिति उक्त घटनास्थलमा मात्र थियो । उक्त घर भएको घटनास्थल एकान्त ठाँउमा एउटा मात्र थियो । त्या घरमा भएको क्रियाकलाप देख्ने, मासिस रोए कराएको सुन्ने र हारगुहार मागेको सुन्ने छिमेकी समेत थिएन । एउटा छिमेकी घर मख्खन बहादुर भारतीको अं. १५० मि. माथि तिर थियो र त्यहाँ पनि कोहि बस्दा रहेनछन । …….. मयन सहितको प्रहरी टोली कोहलपुर, बाँकेबाट उक्त घटनास्थलमा आउदै गरेकोले घटनास्थलमा सबुत प्रमाण लोप हुने ठानी उक्त ४ जनाको हत्या भएको घटनास्थलको कोठा भित्र हामीले समेत प्रवेश गरेका थिएनौ । घरको बाहिर हेर्दा भान्छा कोठाको ताल्चा फोडिएको र मृतकहरु रहेको कोठाको ढोकाको भित्रपटिको चुकुल र किला फुस्कीएर भुँईमा झरेको अवस्था थियो । घटना के कारणले को कसले घटायो भनेर उपस्थित मानिसहरुको भिडलाई चासोको विषय थियो । कोहि भन्दै थिए सिताको माईती पटिका सौतेनी आमाका छोरा छन्  र उनीहरु बिच  बोलचाल समेत छैन । यी दुई छोरीहरुलाई मारेपछि सबै सम्पती सौता पटिका छोराहरुले पाउने आशाले मारेका हुनसक्ने अनुमान पनि लगाउदै थिए । तर मेरो अनुमानमा मृतक गीता अर्धनग्न अवस्थामा भएको कारणले बलत्कार वा प्रयास समेत गरी हत्या गरेको हुनसक्ने हुँदा त्यो सौताको छोरा भए पनि अखिर एउटै बुबाको सन्तानले बलत्कार जस्तो निच कार्य त गरेन होला जस्तो लाग्यो । उक्त घटनास्थलबाट घटना घटाउने व्यक्ति सजिलै पहिचान हुने अवस्था नदेखेपछि मैले सो घटनास्थललाई सुरक्षित राखाी आफ्नो ध्यान जुठी अधिकारी घाईते भएको अर्को घटनास्थल तर्फ मोडेँ । जुन उक्त घटनास्थल देखि अं. १६५ माथि तिर थियो । उनको सानो छाप्रो मख्खन बहादुर भारतीको घरभन्दा अं. १५० मि. टाढा थियो । मानसिक असन्तुलन गुमाएकी उनी छाप्रोमा एक्लै बस्ने गर्दथिन् । प्रारम्भिक अनुस्धानको समय विहान ०९ः०० बजेदेखि दिउँसो १४ः३० बजेसम्म उक्त छाप्रो र त्यस छाप्रो आसपास मै बित्यो । छाप्रौ भित्र र बाहिर समेत रगतका दागहरु थियोे । छाप्रो अगाडि ५ फिटको दुरीमा १८ इन्च लम्बाईको रगत लतपलिएको लौरा फ्याँकिएको थियो । मेरो अनुसन्धान यो लौरोबाट सुरु भयो । छाप्रो देखि अं. १५ मी. टाढा रहेको मख्खन बहादुर भारतीको घरको ढोका र भित्तामा समेत रगत थियो । उक्त घरको आँगनमा गाईबस्तु बाँध्ने किलाहरु थिए । मेरो ध्यान एउटा किला ओखलिएको दुलो तर्फ गयो जुन भरखरै ओखले जस्तो देखिन्थ्यो र अर्को २ वटा किलाहरुमा समेत रगत लत्पतिएको थियो । यही किला ओखलिएको दुलो (किलाले बनाएको प्बाल) र रगतले लत्पतिएको किलोबाट मलाई अनुसन्धानको लागि थप जानकारी मिल्यो । छाप्रौ अगा८ि भेटिएको लौरोको गोलाई भन्दा प्वालको गोलाई मोटो थियो । तसर्थ हत्या गर्ने व्यक्तिले पहिले उक्त मानसिक असन्तुलन भएको व्यक्तिलाई लौरोले प्रहार गरी सख्त घाईते बनायो अनि लौरो त्यही फँ्याकी रगत लत्पतिएको हातले अर्को काठको किला पालैपालो ओखल्न खोज्दा उखेल्न नसकी तेस्रो किला ओखलिएको (माथि उल्लेख भएको किला ओखलिएको दुलो भएको ठाँउबाट) १५० मि तल भई सीता खाँडको काठामा पसी समेतको हत्या गरेको हुनु पर्छ भन्ने सोचेँ । कतै मानसिक सन्तुलन ठिक नभएकी उक्त महिलाले नै घटना घटाउन जाँदा दोहोरो हानाहान भएर उनी समेत सख्त घाईते भई आफ्नो छाप्रो सम्म आई लौरो फँ्याकेकी त होईनन भन्ने पनि लाग्यो  र निजलाई उपचार गराई जिवित साछी भएकोले अ.प्र.पोष्ट लान्तिको प्रहरीको निय्न्त्रमा राखीयो । फेरी घटनास्थलमा शुरुमा पसेर प्रहरीलाई घटनाको बारेमा जानकारी गराउने व्यक्तिका अनुसार मृतक गीता गिरीको लाश अर्धनग्न अवस्थामा छ भनेकोले घटना ती मानसिक रोगी महिलाले होईन पुरुषले नै घटाएको हुनु पर्दछ भन्ने लाग्यो । दोस्रो घटनास्थलको जीवित साछी ती महिला सँग घटनाको बारेमा बारम्बार सोधपुछ गर्दा घटना घटाउनेको बारेमा सेतो लुगा लगाएको अपरिचित मानिसले जबरजस्ती कारणी गर्न खोज्दा नदिएकोले हिर्काएको र निजको एउटा हातमा बाला पनि थियो भन्ने थप जानकारी प्राप्त भयो । गाँउघरका कोही केटा मानिसहरु घटना पश्चात भागेको पनि पाईएन । सुचना संकलन तथा अनुसन्धानमा मलाई घटनास्तलमा खटिएका प्र.नि. सुरेश गौतम, प्र.ना.नि. भगीरथ चन्द र ……. अधिकृत श्याम कुमार रोक्का समेतले सहयोग गरीराखेका थिए । उक्त छाप्रो देखि अं. २० मी माथितिर एउटा घर थियो । त्यो घरमा १७ बर्षमा संजय भारती र निजका सानीआमा, काका र भाई बस्ने गरेका थिए । संजयलाई सोधपुछ गर्दा निज १४ गते दिँउसो सोही स्थानमा बस्ने डिल्ली घर्ती, सेवक योगी र नवराज समेत भएर बस्ने ऐ. बस्ने नविनको भाउजुकोमा दाउरा चिर्न गई साँझ नविनकै भाउजुकोमा साथीहरुसँगै बसी मासु र रक्सी खाई १२ः०० बजेतिर आफु एक्लै घरमा आई घरभित्रबाट आफु सुत्ने ओछ्यान र सिरक पछाडि बारीमा लगी राती त्यही सुतेको बताए । निजको एउटा हातमा आल्मुनियमको बाला पनि थियो । ट्वाईलेट माथि छानोमा निजको कालो पाईन्ट र ……लेखेको सेतोकालो गन्जी धोएर सुकाउन राखेको चिसो अवस्थामा नै थियो, निजले लगाएको दाहिने चप्पलको टुप्पोमा रगत जस्तो लागेको थियो जुन अघिल्लो दिन दाउर चिर्दा हातमा घाउ भएर लागेको भनेका थिए । घरका अविभावकले ढोका खोलेर भित्र बाहिर निस्केको थाहा पाउने भएर बारीमा एक्लै सुत्दा घटना घटाउन सजिलो हुने भएकोले बारीमा हुनसक्ने अनुमान भयो । रगत लागेकोले लुगा धोएको हुनसक्ने, हातमा बाला पनि लगाएको र चप्पलमा समेत हल्का रगत जस्तो देखिएकोले निजसँग विहान ९ः०० बजेदखि २ः३० सम्म म आफुले निजलाई गम्भीर भएर पटक पटक सोधपुछ गरीरहेको थिए । निजले घटना बारेमा बिलकुलै थाहा नपाए झैँ अन्जान बनी घटनास्थलमा उपस्थित अं ४००० मानिसको भिडमा अन्य निर्दोष सरह कुनै भय नमानी आनन्द साथ उभिएर प्रहरीले फिङ्गरप्रिन्ट लगाएत सबुद प्रमाणहरु संकलन गरेको हेरीबसेका थिए । प्रमण नस्ट हुने डरले उनले धोएको भनिएको चिसो …… लेखेको गन्जी, पाईन्ट र चप्पल मैले बरामद गर्न लगाई सकेको थिए । उनीलाई दिनभर अरु दर्शक सामु खुल्ला छोडिदिएता पनि उनी भाग्न उम्कन सक्छन भनि उनको अघिपछि सादा पोशाकका प्रहरीहरुलाई उनैको निग्रानी गर्न लगाएको थिएँ । मैले मारम्बार संजय भारतीलाई घटनाको अनुसन्धान गर्न ककुर बोलका छौं, कुकुरले तिमीलाई समात्यो भने ४००० जनको आक्रोसित समुहले ढुङ्गामुढा लाठी प्रहार गरी मार्न पनि सक्छन बरु अहिले नै साँचो भन भनि एकान्तमा लगेर सोध्दा पनि आफुले उक्त घटना नघटाएको बताए । साँझ घरमा आएर लुगा फेरी गाँउमा नाँच हेर्न जान भनि कपडा फेरेता पनि नाँच हेर्न नगएको बताएका थिए । प्रहरीले घटनास्थलबाट संकलन गरेको काठको लौरो लगाएतका साबुद प्रमाण फिङ्गगर प्रिन्ट, व्लड स्टेन  आदिको अवलोकन निज संजय भारतीले निर्दोष बनि टुलुटुलु हेरी रहेको थिए भने प्रहरीले विभिन्न व्यक्तीहरु माथि गरेको सोधपुछ तथा शंका उपशंकाको व्याख्याँ समेत ढुक्क सँग सुनीरहेको थिए । उनलाई वारदात समयमा आफुलाई कसैले नदेखेको र रगत लागेको कपडा समेत धाईसके र प्रमाण मेटाई सकेको हुँदा कसैले पनि केहि गर्न सक्दैन भन्ने दृढ विश्वासका साथ घटनास्थलको अवलोकन, प्रहरीले घटनास्थलमा सम्पन्न गर्दे गरेको प्रारम्भिक अनुसन्धान क्रियाकलाप र अन्य दर्शकहरुले एकआपसमा व्यक्त गर्ने अन्यौलता र कानेखुसी सुनेर निर्दोष झैं उभिएका थिए । १४ गते दिँउसो दाउरा चिर्न जाँदा लगाएको लुगाको बारेमा निजको साथीहरु डिल्ली घर्ती, सेवक योगी र नवराज समेतलाई घटनास्थलमा झिकाई सोधपुछ गर्दा समेत उनले कालो पाईन्ट र ….. लेखेको सेतोकालो गन्जी लगएको र दिनभर सँगै दाउरा चिरी साँझ पख सँगै बसी रक्सी खाएको पश्चात एक्कासी अं २०ः०० बजेतिर घर जान्छु भनि एक्लै हिँडको बताए । साझ अबेर सम्म लगाएको लुगा बिहनै धोएर सुकाउनु, चप्पलमा हल्का रगत लाग्नु, हुलिया अनुसार हातमा बाला लगाउनु, आफ्नो घरभित्र नसुति घरपछाडि बारीमा एक्लै सुत्नु आदि कारणबाट अब लगभग अपराध गर्ने व्यक्ति यहिनै हो भन्ने भैसकेको थियो । तरपनि ………… बाट थप पुष्ठी गराउने सोच हुँदाहुँदै कुकुरले पहिचान गरी हालेमा आक्रोसित भिडले निजलाई मार्नसक्ने ठानी …………… गराउनु भन्दा पहिले नै निजलाई प्रहरीको गाडीमा हालेमा जतिसक्दो चाँडो स्वस्थ्य परिक्षण गराउन उपयुक्त ठानी अं. १५ः०० बजेको समयमा निजलाई जिल्ला प्रहरी कार्यालय तर्फ पठाए । म सहित कुकुरको विशेषज्ञ टाली बन्द घटनास्थलको ढोका खोली भित्र प्रवेश ग¥यौ । भित्र कोठको भुँईमा सीता खाँड र निजकी बाहिनी गीता गिरीको लाश रगतम्य भई भूँईमा उत्तानो परेको, गिता गिरी अर्धनग्न  रहेको, र नजिकै खाटमा २ वच्चाहरुको लाश थियो । उक्त काठको किला र १५० मि. माथितिर मखन भारतीको आँगनबाट उखेलिएको किलाको प्वालको गोलाई र गहिराई संग मेल खाइ खान गयो । अन्त्यमा प्रतिवादीको भनाईमा पनि त्यही नै सत्यता थियो ।

      अ. १५०० बजे आईपुगेको क्षेत्रिय प्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याईएको डेढ बर्षको भुन्टी नामको …………….. लाई सुरक्षित घटनास्थलमा लगी अपराधीले प्रयोग गरेको बाटो …… गराउन खोज्दा विशेषज्ञ टोलीले अपराधीले छाडेको कपडा वा निजले छोडेको कुनै सामान भए मात्र कुकुरलाई सुघाँउन सकिने अन्यथा ट्रयाक गराउनुको कुनै अर्थ छैन भनेपछि दिनभर घटनास्थलमा आफुसमेत प्रवेश नगरी सुरक्षा गर्नु पनी व्यर्थ भैँ ठाने । तर पनि म केहि सोच्न बा्ध्य भए । अपराधीले प्रयोगमा ल्याएको हतियार वा उसको लत्ता कपटा सँुघाएर अपराधी ट्रयाकिङ्ग गरिन्छ भने भसले १५० मी. माथिबाट उखेलेर ल्याएको घटनास्थलको बन्द कोठा भित्र भेटिएका किलो सुँघाउदाँ किन ट्रयाकिङ्ग गर्न नसकिने । तसर्थ उक्त किलो कुकुरलाई सुँघाएर ट्रयाक गराउन मैले विशेषज्ञ टोलीलाई सल्लाह दिदाँ त्यसबाट ट्रयाकिङ्ग हुदैन भन्ने जवाफ पाए पनि त्यही गाई बाध्ने किलोबाटै ट्रयाकिङ्ग गर्न पुनः अनुरोध गरेँ । ततपश्चात विशेषज्ञ टोलीले कुकुरलाई रगत लागेको उक्त काठको किलो सुँघाई ट्रयाक गराउँदा अपराधीले प्रयोग गरेको बाटो हुदै गाईबस्तु बाँध्ने किलो उखेलिएको प्वाल सम्म आई आँगनमा रोकियो । नियन्त्रणमा लिएको शँकास्पद व्यक्ति संजय भारतीले नै घटना घटाएको सप्रमाण पुष्टी हुन पुग्यो । घटनास्थलमा रहेकी मृतक गीता गिरी अर्ध नग्न अवस्थामा भएकीले निजको ………….. लगायतका सबुदहरु लिफिटिङ्ग गर्न जिल्ला अस्पताल सल्यानबाट डा. मनिषा सावल सहित ३ जना डाक्टरहरुको टोली लिफिटिङ्ग सामग्री सहित अ. १७ः०० बजे आईपुगे र मुचुल्काको कार्य समेत शुरु गरीयो ।

      अबको थप अनुसन्धानमा उक्त विवत्स हत्यामा को को संलग्न थिए भन्ने कुरा पत्ता लगाउन पनि निज संजय भारतीले उपराध स्वीकार गर्नु जरुरी थियो  र संलग्न अन्य छन् भने पनि पक्राय गर्नुपर्ने थियो । तै पनि निजले रातको २४ः०० बजे सम्म आफुले अपराध गरेको इन्कार नै गरे । उनले राती अवेर सम्मको सोधपुछमा इन्कार गरेता पनि प्र्रहरीले घटनास्थलबाट फिगंर प्रिन्ट, निजले धोएको कपडा, रगत लागेको चप्पल, ………………………लगायतका सबुतहरु संकलन गरी प्रमाणहरु जुटाई सकेको थियौं । म समेत रातभर नसुती क्षेत्रिय अनुसन्धान समुहबाट खटि आएका प्रहरीहरु समेतको सहयोगमा राती १ बजेसम्म सोधपुछ गरेपछि निजले अपराध स्वीकारे । मादक पर्दाथ सेवन गरेको र उत्तेजित भई यौन चाहाना पुरा गर्ने उद्देश्यले निजले अपराध गरेको बताए । निजलाई १६ गते नै ५ दिनको म्याद थप गरी जति सक्दो चाँडो सोहि दिन १२ः०० बजे नै पत्रकार सम्मेलन गरी सार्वजनिक गराईयो । मृतक ४ जना कै पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा १६ गते सम्पन्न भयो । मृतक सीता खाँडको श्रीमान भारतमा काम गर्ने भएकोले उनको श्रीमान, साली र २ छोरीको हत्याको खबर पाउने बित्तिकै भारतबाट हिँडेको उनी १७ गते सल्यान आई मृतक शबको दाहसंस्कार गरे । हाल निज प्रतिबादी सम्मानित सल्यान जिल्ला अदालतको मिति २०७३÷०२÷१० गतेको आदेश अनुसार जिल्ला कारागार सल्यानमा पुर्वपक्षमा थुनामा रहेका छन् ।

      अभियुक्त संजय भारतीले हत्या स्वीकार गरेपछिको भनाई

      बैशाख १४ गते दिनभर दाउरा चिर्न गएको थिँए । साँझ साथीहरुसँग बसी मासु र रक्सी खायौ । अं रातको ८ः०० बजेतिर रक्सीले धेरै मातेर घर तर्फ आँउदा आँउदै आन्टि भनि बोलाउने सिता खाँडकोमा गए । उहाहरु सबै जना भित्र थिए । अन्टी भनेर बोलाएपछि ढोका खोल्नुभयो । मैले रक्सी खाएर मातेकोले आमा पनि पोइला गई अब यो पनि बिग्रेर हिड्छ भनेर अन्टिले भने पछि केहि बेर बिदविवाद भयो, टईलेट जान्छु भनि निस्किएर करिब १५० माथि ठुला बुबाको घरआँगनमा पुगी गाई बस्तु बाँध्ने किलो ओखली अन्टिलाई बाहिरबाट बोलाई पुनः ढोका खोलिदिए पछि कोठा भित्र पसी उ्क्त किलाले पहिले सीता अन्टिको टाउकोमा प्रहार गरे । त्यसपछि अन्टिको बहिनी गीता गिरीलाई टाउकोमा प्रहार गरे । उनी बेहोश भएपछि यौन उत्तेजना भएकोले यौन इच्छा पुर गर्न निजको सुरुवाल र पेन्टी खोलेर बलत्कार गर्न खोज्दा धेरै मातेकोले लिंग उत्तेजित हुन सकेन र यौन सम्र्पक गर्न सक्षम भइँन र सीता अन्टि अझै जिवित झै छटपटाउन लागेकोले पुनः २ पटक उक्त काठको किलोले टाउकोमा प्रहार गरें । त्यसपछि अन्टिकी बहिनि पनि मरेकी छैनन कि भनि निजलाई पनि २ पटक पुनः टाउकोमा प्रहार गरेपछि उनी पनि मरिन । बच्चाहरु रुँदै थिए । रोएको आवाज सुनेर पारीपटी चैवाङ्ग गाँउमा मासिहरुले थाहापाई बत्ती बालेको जस्तो लाग्यो । निज अन्टिकी ठुली छोरी २ बर्ष ६ महिनाकी भएकीले मलाई चिन्दिथिन । उनीलाई पनि मार्छु नत्र अरुलाई भोली भन्दछिन भनेर निजको टाउकोमा किलाले १ पटक हानेपछि उनि मरिन । उनि मरिन भनेको त संजय दाई कुन्नी के भनेर बौलाएकोले ११ महिनाकाी बहिनी पो परिछिन भन्ने भयो र अब उनलाई त मर्नै पर्छ नत्र भोली थाहा हुन्छ भनेर मारेको हो । छोरीहरु २ वटालाई नै मार्ने नियत थिएन । चिनिने डरले ठुलीलाई मार्ने भन्दा सानी परेकोले उनी मरिन र ठुलीलाई पनि मारेर किलो त्यही छोडी गएको बताए । फर्कने क्रममा मातेर फेरी यौन इच्छा पुरा नर्ग त्यही ठाँउमा पनु किलो ओखेल्न गएको र जुठी अधिकारीकोमा गई यौन चाहान पुरा गर्न नदिएकोले निजलाई टाउकामा प्रहार गरी घरमा आई कपडा खोली ट्वाईलेटमार रहेको डेक्चीमा कपडा भिजाईै घर पछाडि बारीमा ओछ्यान लगाई एक्लै सुतेको र विहान सानी आमाले ट्वाईलेट सफा गर्ने बेलामा डिक्चेमा भिजाएको कपडा धोईदिनु भएछ । उनलार्य वारदात समयमा आफुलाई कसैले नदेखेको र रगत लागेको सपडा समेत धोईसके र प्रमाण मेटाई सकेको हुदाँ कसैले पनि केहि गर्न सक्दैन भन्ने दृढ विश्वासका साथ वारदात वश्चात नभागी घटनास्थलको अवलोकन गरी को कसले के भन्छ भनेर निर्दोष झै उभिएका थिए र प्रहरीले बारम्बार गरेको सोधपुछमा समेत आफु संलग्न नभएको बताएका थिए । गत बर्ष पनि यौन इच्छा जागेकोले रातको समयमा निज जुठी अधिकारीको कोठामा पस्दा ठुलोबुबा मखन भारतीले थाहा पाएर टर्च बालेपछि भागेको थिएँ ।

      प्रहरीको अनुसन्धानबाट : संजय भारती भटनास्थलमा कसरी प्रवेश गरे र किन सबैजनालाई कर्तव्य गरी मारे ?

      साथीहरुसँग बसी अत्याधिक मदिरा सेवन गरी मातेर रातको अं. ८ः३० बजेतिर घर आईपुगेका संजयले यौन चाहना भएकोले यौन प्यास मेटाउन अन्टि भनि बोलउने सीताको घर तिर लागे । उनको घर एकान्त ठाँउमा एक्लो थियो । अन्टि सीता खाँडले भित्रबाट ढोका खोलिदिएको भनिएतापनि संजय भारतीले मादक पदार्थ सेवन गरी यौन उत्तेजनामा आई आफैले पहिले भान्छाको चावी तोडिदिएको र अन्टि समेत ४ जना सुत्ने कोठको चुकृुल र किला समेत फुस्केको अवस्थामा रहेको हुँदा निजले बाहिरबाट जबरजस्ती ढोका फोरेर भित्र पसि यौन चाहना पुर गर्न खोजेकोले विवाद भई पहिले अन्टि सीता खाँडलाई टाउकोमा प्रहार गरी मारेको र तत्पश्चात शारिरिक रुपमा अपाङ्ग निजकी बहिनी गिता गिरीको कपडा खोली जबरजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेकोले निजलाई पनि मारेको देखिन्छ । सायद जवरजस्ती कारणी गर्न खोज्दा होला प्रतिकार स्वरुप निज सिता गिरीको बाँया हातको मुठ्ठीमा थुप्रै रौंहरु भेटिएका थिए । बाँकी रहेको २ छोरीहरुलाई भने आफुलाई चिन्न सक्ने हँुदा मारेको र यौन चाहना पुरा नभएपछि जुठी अधिकारीको छाप्रोमा गएर उत्त घटना घटाएको देखिन्छ । मृतक ४ जना र घाईते १ जना गरी ५ जनालाई नै प्रहार गरेको अपराध कार्यविधि देखिन्छ । जुठी अधिकारीलाई पनि सुतेको अवस्थामा जबरजस्ती करणी गर्न खोज्दा नमानेपछि टाउकोमा लाठीले २ पटक हानी मरिन् होला भनि छोडिदिएकोमा पछि निज बाच्न  सफल भएको प्रहरीको अनुसन्धानबाट देखिन्छ । निजलाई प्रहार गरिएको लाठि किलो भन्दा केही सानो र हलुङ्गो भएको कारणले गर्दा पनि ज्यादा चोट नपुगी बाँच्न सफल भएको देखिन्छ ।

      साभार: नेपाल प्रहरीले प्रकाशन गर्ने  म्यागजिन  CID बाट (प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्री)

      नयाँ समाचार

      प्रमाणमुखी अनुसन्धानमा सिसीटिभीको भूमिका महत्वपूर्णः महानिरीक्षक खनाल

      अर्को समाचार

      हत्या र बलात्कार गर्ने सिरियल किलर

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि
      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      ३ वर्ष अगाडि
      बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

      बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

      ४ वर्ष अगाडि
      एक हप्ताको फरकमा राउटे बस्तीमा तीन जनाको मृत्यु

      एक हप्ताको फरकमा राउटे बस्तीमा तीन जनाको मृत्यु

      ४ वर्ष अगाडि
      वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

      वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

      ४ वर्ष अगाडि
      अर्को समाचार
      हत्या र बलात्कार गर्ने सिरियल किलर

      हत्या र बलात्कार गर्ने सिरियल किलर

      आफ्नो प्रतिकृया दिनुहोस्

      Archives

      • April 2024 (1)
      • December 2023 (1)
      • August 2022 (5)
      • April 2022 (1)
      • December 2021 (1)
      • November 2021 (2)
      • August 2021 (9)
      • July 2021 (2)
      • May 2021 (3)
      • March 2021 (109)
      • February 2021 (215)
      • January 2021 (94)
      • December 2020 (157)
      • November 2020 (71)
      • October 2020 (211)
      • September 2020 (163)
      • August 2020 (71)
      • July 2020 (187)
      • June 2020 (101)
      • May 2020 (9)
      • April 2020 (10)
      • March 2020 (179)
      • February 2020 (164)
      • January 2020 (256)
      • December 2019 (328)
      • November 2019 (119)
      • September 2019 (22)
      • August 2019 (8)
      • July 2019 (24)
      • June 2019 (12)
      • May 2019 (39)
      • April 2019 (23)
      • January 2019 (1)
      • April 2018 (10)
      • March 2018 (2)

      हामी फेसबुकमा

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि

      बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

      १ वर्ष अगाडि
      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      ३ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि

      प्रणव मिडिया प्रालिद्वारा सञ्चालित
      डायल १०० न्यूज डटकमका लागि :
      सुचना तथा प्रशारण विभाग द.नः १२८५/०७५-७६\
      सञ्चालक : मनोज मुडभरी

      ठेगाना : दरबारमार्ग काठमाडौँ,
      फोन नम्बर : ९८५११९२६३८
      Email : [email protected]

      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi