• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

    इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

    नेपाल १२३ रनमा अलआउट

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

    बेथितिको मुकदर्शक भएर बस्न नसक्दै भन्दै राणाले छाडे रास्वपा

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      ८ वर्ष अगाडि
      in अन्य, अपराध समाचार, आर्थिक अपराध, नेपाल प्रहरी, नेपाली सेना, फिचर समाचार, फोटो फिचर, बिशेष, ब्रेकिङ्ग समाचार, भिडियो, समाचार, सशस्त्र प्रहरी
      0
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ – विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित भएको छ । विश्वविद्यालय सेवा आयोगले विज्ञापन नं. ७ र ८ अन्तर्गत लिएको गणित विषयको खुला र आन्तरिक उपप्राध्यापक परीक्षामा प्रश्नपत्र किनबेच भएको खुलासा भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनपछी यस्तो तथ्य बाहिर आएको हो । केन्द्रले गत मंसिर २२ गतेदेखि ३० गतेसम्म यस विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनमा यस्तो रहस्यको खुलासा भएको हो । केन्द्रले प्रमाण सहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको बताएको छ ।

      पास गराउने भन्दै लाखौँ रकम असुली, प्रश्नपत्रविज्ञ भट्टले लाखौंमा बेचे प्रश्नपत्र
      केन्द्रले गरेको अध्ययनले विश्वविद्यालयले संचालन गर्ने विभिन्न परिक्षामा कसरी चलखेल हुन्छ भन्ने उल्लेख गरेको छ । प्रश्नपत्र निर्माण विज्ञ रामविश्वास शाह र र चेतनाथ भट्टले परीक्षार्थीलाई पास गराइदिने भन्दै रकम असुल्ने गरेको तथ्य उक्त प्रतिवेदनमा प्रस्तुत भएको छ । प्रश्नपत्र निर्माणविज्ञ चेतराज भट्टले प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई बाँडेको तथ्य समेत केन्द्रको अनुगमन टोलीले फेला पारेको थियो । उनलाई परेको उजुरीको आधारमा यस्तो तथ्य फेला परेको थियो । राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा एक जनालाई पास गराउन १० लाखसम्मको लेनदेन हुने गरेको उल्लेख भएको थियो । त्यहि उजुरीका आधारमा गरिएको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो । उजुरीकर्तालाई पास गराउन भन्दै १० लाख मागिएको र उक्त रकम दिन नसकेपछि आफु फेल भएको भन्दै उनले उजुरी दिएका थिए ।

      छोरीज्वाईंको उत्तरपुस्तिका जाँचे ससुराले
      यस्तै प्रतिवेदनमा प्रश्नपत्र निर्माणविज्ञ शाहले आफ्नै छोरीज्वाइँको उत्तरपुस्तिका जाँच गरेको उल्लेख छ । ‘गणित विज्ञान विषयको दोस्रो खण्डका परीक्षापत्र जाँचक शाहले आफ्नै छोरी ज्वाइँ अमरनाथ शाहको उत्तरपुस्तिका जाँच गरका थिए । अमरनाथ उक्त परीक्षामा पास भइसकेका छन् ।’ प्रतिवेदनमा उल्लेख छ । नियम अनुसार यस्तो गर्न पाइदैन । तर ऐनलाइ मिच्दै त्रिभुवन विश्वविद्यालयमा यस्तो काम हुने गरेको तथ्य फेला परेको छ । यसरी उत्तरपुस्तिका जाँचेको थाहा पाएकाहरुलाई समेत मोटो रकम दिएर फकाउने गरेको र उक्त कुरालाई सकेसम्म लुकाउने गरिएको तथ्य समेत सार्वजनिक भएको छ ।

      उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई पैसाको चलखेल हुँदोरहेछ :
      प्रतिवेदनमा उल्लेख भएअनुसार गणित विषयको उक्त परीक्षामा विभिन्न परिक्षार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई आयोगका पदाधिकारी र जाँचकसँग सम्पर्क गरी रकम लेनदेनका आधारमा पासफेल गराएको उल्लेख छ । ‘उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई उक्त संकेतका आधारमा रकम लेनदेन गरेको विषयमा समितिले माग गरेका उत्तरपुस्तिका उपलब्ध गराउन आयोगले अस्वीकार ग–यो,’ प्रतिवेदनमा भनिएको छ । यस्तै ‘रिटोटलिङ’ गर्ने नाममा पनि लाखौँको चलखेल भएको र फेल भएकाहरु पास गराउने काम भएको प्रतिवेदनमा उल्लेख छ ।

      यस्तो छ भट्ट र साहको पृष्ठभूमि:
      यो प्रकरणमा मुछिएका भट्टलाई त्रिवि सेवा आयोगले प्रश्नपत्र निर्माणविज्ञ तथा उत्तरपुस्तिका जाँच गर्ने विज्ञको रूपमा कार्ययोजनामा तोकिएबमोजिम त्रिवि कार्यकारी परिषद्बाट सिफारिस भई आयोगले पारित गरेको विशेषज्ञको रोस्टरमा राखेको छ । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने शिक्षक पनि प्रश्नपत्र निर्माण विज्ञ हुन् । त्रिवि शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम – २०५० का अनुसार एउटै व्यक्तिलाई प्रश्नपत्र निर्माणविज्ञ र उत्तरपुस्तिका जाँचकको रूपमा राख्न पाइन्न । भट्ट र शाह दुवैजना प्रश्नपत्र निर्माणविज्ञ र जाँचक हुन् । अर्थ सरोकार डटकमबाट 

      नयाँ समाचार

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      अर्को समाचार

      फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १९ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      १ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      १ दिन अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

      २ दिन अगाडि
      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      २ दिन अगाडि
      अर्को समाचार
      फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !

      फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १९ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      १ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      १ दिन अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi